नेपाली काग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संबिधानसभाको निर्बाचन स्थगित हुनसक्ने बताउनु भएको छ ।
Ramkumar
बसमालिकमाथि आक्रमण, दुई घाइते, आठ पक्राउ
बसको रुटको विषयलाई लिएर आइतबार दिउँसो एक बस मालिकलाई कुटपिट गरी घाइते बनाउने आठजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।
मनहरीमा बार्ह औलो रोगी भेटिए
मकवानपुरको मनहरीमा सोमबार थप दुई जना औलो रोगी भेटिएका छन । सोमबारको रक्तपरीक्षणबाट मनहरी गाबिस वडा नम्बर तीनको रमंटार तल्लो बस्तीकी एक अधबैंसे महिला र उनकी एक छोरीमा औलो रोग देखिएको मनहरी प्राथमिक स्वस्थ्य केन्द्रले जनाएको छ । यससंगै मनहरीमा गत साउनदेखि औलो भेटिनेको सँख्या बार्ह पुगेको छ ।