shivaratri
चोरमार्गबाट पशुपति दर्शन र हराएको मोबाईल
सुविन श्रेष्ठ पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन् । कहिले भेटी विवाद कहिले भने पुजारी नियुक्तीको कुरा । पशुपतिनाथले जे भए’नि जसोगरे’नि सहेका छन् । त्यही चरणलाई बिस्रेर लाखौ दर्शनार्थीहरु शिवरात्रीको मध्यरात देखि ओइरिए पशुपतिको दैलौ टेक्न । भीड पनि जुलुश जस्तै । लथालिङ्ग र अव्यवस्थित । पशुपति प्रवेशका लागि मात्र लाईनको व्यवस्था । बाहिर चोक अनि […]