548 HIKES and counting

Top Stories

subin

HIKE

विदेशमा पैसाको रुख छैन !

हजारौका मनमा हजारौ सपना हुन्छन् । सपनाका सयौ क्रमहरु उतार चढाव भईरहन्छन् । एक मान्छेका एक सपना मात्र भए पो पुरा हुने सम्भावना हुन्छ । एकका अनेक सपनाहरुले मान्छेलाई राजधानीको असनमा हराएको जस्तो अलपत्र पार्देछ । हाम्रो देशका अधिकाश युवाहरु विदेशिने होडबाजीमा रहन्छन् । राम्रो घरानाका राम्रै देशमा अनि बाँकी रहेकाहरु छानी छानी । त्यो […]