548 HIKES and counting

Top Stories

saurav

HIKE

म ब्याजको अन्तहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु।

सानै देखि प्राथमिक स्कुलमा घोक्न थालियो, ‘दुई-दुना-चार’ देखी ‘सत्र-दुना-चौतिस’ सम्म। राम्रा अंकहरु आए। माद्यामिक बिद्यालयमा अरु धेरै घोकियो, ‘अर्घाखाँची-सन्धिखर्क’ देखी ‘जिम्बाब्बे-हरारे’ सम्म। राम्रा स्रेणीहरु मिले। तथाकथित सफलताहरु। क्याम्पस गएं, घोकें। संगै बसेर घोक्ने दौतरिहरु भिन्न थिए। ठाउँ भिन्न थियो। पहिले सानो कोठा, गाउंको, टुकिको उज्यालो, कहिलेकाही दाई नहुँदा लाल्टिन। अहिले ठुलो कोठा, शहरको, बिजुली बत्त्तीको […]