Colors are blissful
Full Moon day is gleaming
Shine your brain
Polish your thoughts
Brighten your future
Enjoy your day
Intoxicate your mind
Play with your friends
Spray the water
Holi
पानीमय शहर र होलीको निशाना
सुविन श्रेष्ठ/ललितपुर मनका लहर पानीमय भएका छन् । परिवेश र समय होलीमय बनेका छन् । रंगीन शुभकामना अनि उत्साहहरु रंगमय देखिएका छन् । हुनपनि निकै समय पश्चात् होली दैलौमा टेकेको अनुभव संगालीरहेको छु । “तरपनि होली रंगविहिन बनेपनि मनविहिन हुनुहुन्न । खाली बैलुन र नभरिएको प्लाष्टिकले होली खेल्ने त होला नी । ख्वै पानी ? […]