608 HIKES and counting

Top Stories

Prati

HIKE

एक्लो जीवन

शिथिल शरीर लिई मृत्‍युको दिन गनिरहेछु
लाखापाखा लागेका सन्तान, बेलैमा अस्ताएकी दोहा सम्झदै
झोल्लिएका मांशपेशी र खिईएका नङग्रा हेर्दै
आफु भित्र जलिरहेछु
क्या दिन थिए मेरा पनि
साथीसंगी अनी सुरको मजा
न छोरा छन् न छोरी नै एक्लो निरिह्य मुढो आज
अमर रहन मन लाग्थ्यो आज उमेर धेरै भयो

Prati

HIKE

सहारा शुक्रवार

जीन्दगी मा हिंड्ने गोरेटो थिएन केवल बगरको तीर थियो पछाडि फर्कने चाहना थिएन अगाडि छागो भीर थियो ओठभरी हाँसो र खुशी थिएन आँखाभरी नीर थियो छातीभित्र एउटा मुटु त थियो मुटुभित्र पनि झीर थियो तर, अनेक पीर को माझमा पनि शुक्रवार चाँही सहारा भयो सुरपान र घुमघाम दिने यही एउटा बाहना भयो निष्ठुरी को तितो […]

Prati

HIKE

अविरल चाहना

एउटा चाहना तिमीलाई आफ्नो बनाउने अनेक बाहना तिम्रो छेउमा आउने अन्तष्करणको आवाजमा मात्र तिम्रो नाम छ ओठका हरेक लवजमा तिम्रै पहिचान छ म निदाउन खोज्छु ता कि तिमी सपनी बन म बिउझन खोज्छु ता कि तिमी विपनी बन अन्जान तिम्रा कुराहरुले मेरो मुटु छुने गर्छ तिम्लाई नपाउने त्रासमा अतालिने रुने गर्छ थाहा छैन मैले तिम्लाई […]