609 HIKES and counting

Top Stories

msigdel

HIKE

msigdel

HIKE

msigdel

HIKE

msigdel

HIKE

नयाँ प्रस्तावित राष्ट्रिय गान

सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली
सार्वभौम भई फैलिएका YCL र माओवादी ।

बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल
जो कोहि वादी आए पनि भारतकै दलाल ।

msigdel

HIKE

नववर्ष 2066 को शुभकामना

नविनताको आशै आशमा
सुख शान्तिलाई बोलाउँदा बोलाउँदै
उन्नति प्रगतिलाई पर्खँदा पर्खँदै
सुनौलो संसार कुर्दा कुर्दै
मैनबत्ती र टुकीमा रुमल्लिरहँदा
धम्कि अनि घुर्किमै अल्मलिरहँदा
HAPPY NEW YEAR को SMS आइसकेछ
शुभकमनाको लहर छाइसकेछ
नयाँ वर्ष 2066 लाइसकेछ ।।

msigdel

HIKE

गजल 14

गजल 14जे जे माग्यौ सबै दिएँ रित्तो बनाइदियौ
वाचा वन्धन कसम सबै भित्तो लगाइदियौ ।

सपनीलाई विपनीमा सजाउने चाह थियो
भताभुङ्ग भयो अर्कै संसार सजाइदियौ ।

अजम्बरी माया भन्थे डाहा गर्थे कस्तो
अविश्वासी रैछौ मेरै विश्वास बगाइदियौ ।