615 HIKES and counting

Top Stories

msigdel

HIKE

विचरा माकुने

Madhav Kumar Nepal

आँखा छोपी रोको हैन भन्नु पर्‍याछ
PM को भोको छैन भन्नु पर्‍याछ ।

मासिने पो हो कि फेरि केहि थाहा छैन
भासिने पो हो कि अझ त्यो नि थाहा छैन
बालुवाटार मेरो घर भन्नु पर्‍याछ
प्रधानमन्त्री भएँ आज भन्नु पर्‍याछ ।

सिलाइ राख्या दौरा सुरवाल लाउन पा’को छैन
धेरै भयो विदेश पनि घुम्न गा’को छैन
लौन फोरम सघाइदेऊ भन्नु पर्‍याछ
प्रधानमन्त्री भएँ आज भन्नु पर्‍याछ ।

सुद प्रभु मलाई पनि PM बनाइदेऊ
जसो तसो संसदमा बहुमत पुर्‍याइदेऊ
जसरी नि PM मलाई बन्नु पर्‍याछ
प्रधानमन्त्री भएँ आज भन्नु पर्‍याछ ।

18 thoughts on “विचरा माकुने

  1. I was recommended this web site by my cousin. I am not sure whether this post is written by him as no one else know such detailed about my difficulty. You are incredible! Thanks!

  2. Usually I do not learn article on blogs, but I wish to say that this write-up very forced me to try and do so! Your writing style has been surprised me. Thank you, very great article.

  3. It is appropriate time to make some plans for the future and it’s time to be happy. I have read this post and if I could I wish to suggest you few interesting things or suggestions. Maybe you could write next articles referring to this article. I want to read more things about it!

  4. I¡¦m now not positive the place you are getting your info, but good topic. I needs to spend a while finding out much more or understanding more. Thank you for wonderful info I used to be in search of this information for my mission.

  5. भोली खबर के आउछ केही थाहा छैन
    यो पाली PM हुने हो कि होइन केही थाहा छैन
    आशा PM हुन्छु भनी गर्नु पर्या छ
    सपना को संसार मा नाच्नु पर्या छ

    तिम्रो भाग्य देखी सधैं हास्नु पर्या छ
    फेरी एक पल्ट पेट मिचिमिची हास्नु पर्या छ

  6. That’s really true one र.ने. I strongly feel that in name of नागरिक सर्वोच्चता, in fact, maoists wish for सैनिक सर्वोच्चता. This is evident from the recently released video where Prachanda has defined सेनाको लोकतान्त्रिकरण as राजनितिकरण (माओवादीकरण) । They define whatever they wish to be the verdict of जनता and जनआन्दोलनको भावना र जनादेश ।

    We must all be alert, they are heading towards निरंकुशतन्त्र through सर्वसत्तावाद and all of these are planned.

    However, saying so I don’t mean to say there are very clean and patriot politicians in एमाले or Congress, but at least we can revolt against them and fight for democracy. When there is निरंकुशतन्त्र and सर्वसत्तावाद, that becomes an arduous task. We have plenty of examples in the countries like North korea, Myanmar (where human right activist Ann san suki is jailed for so many years). We must all be alert if the power is centralized to a single party or group, there is always the fear of autocracy.

  7. प्रचंड पुराण

    राष्ट्रपती गलत, म ठीक
    सेनापति गलत, म ठीक
    कांग्रेस गलत, म ठीक
    एमाले गलत, म ठीक
    फोरम गलत, म ठीक
    २२ दल गलत, म ठीक
    अरुलाई मत दिने ७०% जनता गलत, हामीलाई दिने ३०% ठीक
    अदालत गलत, म ठीक
    प्रेस गलत, म ठीक
    अंतरास्ट्रीय समुदाय गलत, म ठीक
    दुनिया गलत, म ठीक
    सहमति गलत , लिडेढिपी ठीक
    सहअस्तित्व गलत, सफाया ठीक
    शांति गलत, आतंक ठीक
    सहमतिको पालन अरुले नगरे गलत, आफुले नगरे पनि ठीक
    सुजीत बिकको हत्या बिरोध गलत, संरक्षण ठीक
    भ्रस्टाचार अरुले गरे गलत, आफुले गरे ठीक
    देश बिकास अरुले गरे गलत, आफुले नगरे पनि ठीक
    सदन अवरुद्ध अरुले गरे गलत, आफुले गरे ठीक
    भारतीय हस्तक्षेप अरुको पक्ष्यमाँ भये गलत, आफ्नो पक्ष्यमा भये ठीक
    आफुले गुहार माग्दा चाहीं ठिक अरु जम्मै दलाल
    आफुले लुकेर भेट्दा ठिक अहिले भेट नपाउँदा वेठिक
    आफ्नो एकल निर्णयलाई समर्थन गर्ने दल ठिक अरु दल बेठिक
    आफुले संविधान मिचे ठिक राष्ट्रपतीले त्यसलाई रोके वेठिक

  8. makune ko pakshya ma 350 pugyo re…But I m still not sure if
    that AVAAGI will get chance to become PM of Nepal.

    “Avaagi ne kheti kiyaa, bayel(meaning goru) maraa sukkha padaa ” vanchhan budhaa paka haru.

    Aba feri kata patti baata bayel marera aaucha…herdai jaaun..
    ..hehe..
    Cheers!!!

  9. विचरा माकुने फेरि पनि प्रधानमन्त्री बन्ने कुरा द्विविधा नै छ, ३०१ को बहुमत पुर्‍याउनु भ्यागुताको धार्नी पुर्‍याउन खोजे जस्तै भएको छ ।
    त्यसै परिप्रेक्षमा मैले आँखा छोपी नरोऊ भन्ने गीतको भाकामा माकुने लाई सम्झीएर यो गीत कोरेको हूँ । एक नजर यता दिनु भएकोमा धन्यवाद !

Leave a Reply