609 HIKES and counting

Top Stories

Jitu

HIKE

Friday EU Laughter

eu_laughter_inner1

एक जना जड्हाँ बाटोको छेउको ढलमा खुट्टा अड्केर बसेको देखेर रातको गस्ती गरीरहेको प्रहरीको समुहले भेट्टाएछ र बल्ल

बल्ल जड्हाँको ढलमा अड्केको खुट्टा निकालिदिएछ तर जड्हाँले धेरै रक्सी खाएको हुनाले जड्हाँलाई भने छ : ओ दाई

तँपाईले त धेरै रक्सी खानु भाको रैछ त्यसैले हामी तँपाईलाई थानामा लग्नु पर्छ, ल उठ्नुस् ।

प्रहरीको कुरा सुनेर जड्हाँले : मलाई थाना लग्ने हो तँपाईहरुले ?
प्रहरीहरु : हो हामीले तँपाईलाई थाना नै लग्न लागको हो ।

जड्हाँ फेरी आफूले राम्रो सँग नसुनेको जस्तो गर्दै : थानै लग्ने हो त मलाई ?
प्रहरीहरु : थाना नै हो ।

एक जना प्रहरी जड्हाँले घरीघरी यसरी थना नै लान लागेको हो भनेर सोदेको देखेर : किन तँपाईले हामीलाई थाना नै लान

लागको भनेर यसरी सोध्नु भएको ?
जड्हाँ : हैन म त मेरो खुट्टा किन नचलेको होला, कतै भाँच्यो कि क्याहो भन्थानेको नि । त्यसैले तँपाईहरुले थाना

नलगिकन अस्पताल पो लाने हो कि भनेर नि, ल अब जाँम थानामा ।

*******************

एक चोटि सानो तिनो कामले प्रहरी थाना पुगेको बिकुराम प्रहरी थानाको सूचना पाटिमा टाँसेको केहि फोटो देखाउँदै :

हवल्दार जी यो फाटो किन यँहा टाँसेको ?
हवल्दार : यो फोटोहरु अपराधीहरुको हो, यिनीहरु फरार भएकाको खोजीकार्य हुदैछ, त्यसैले उनीहरुलाई समातेर जेलमा

हाल्न यो फोटो यो सुचना पाटिमा टाँसेको नि ।

बिकुराम अचम्म मान्दै : ल त्यसो भए तँपाईहरुले यस्तो के उल्लु काम गरेको नि, यस्तो अपराधीहरुको फोटो खिचेकै बेला

समातेर जेलमा हाल्नु पर्दैन त ।

0 thoughts on “Friday EU Laughter

  1. Jokes thorai bhayo.. we need more jokes.. EU need some more hangama.. type fun.. hope to read more jokes soon.

  2. Good to have some great giggle.. reading these jokes.. and this is nice to see jokes in Everest Uncensored for the first time. Hope this Friday EU Laugher will continue.. by the way, is it the same Jitucha from kantipur saptahik.. or who else?

Leave a Reply