609 HIKES and counting

Top Stories

Jitu

HIKE

Friday EU Laughter 2

eu_laughter_inner1

दुइ जना गफाडी एक आपसमा कसले पालेको कुकुर चलाख र आज्ञाकारी छ भन्ने विषयमा गफ गर्दै थियो ।
पहिलो गफाडी : मेरो कुकुर यति चलाख र तालिम प्राप्त छ कि उ प्रत्येक बिहान ढोकामा गएर पत्रिका मुखमा बोकेर म जँहा छ त्यँहि ल्याई दिन्छ ल ।
दोस्रो गफाडी : मलाई यो कुरा सब थाहा छ बुझि्स ।
पहिलो गफाडी : तैले कसरी थाहा पाइस्, तँ मेरो घर कहिले पनि आको छैन त?
दोस्रो गफाडी : मेरो कुकुर भनेको नि ।

**********************************************

बिकुरामले जितुचा लाई घरमा खाना खान बोलाएको थियो र खाना खादै गर्दा घरी घरी आफ्नो श्रीमतीलाई
‘ए मेरी प्रिय श्रीमती’, ए मेरी डार्र्लिङ्ग’, ‘ए मेरी मायलु’ आदि इत्यादि भन्दै खाना राख्न बोलाएको देखेर
जितुचा दङ्ग पर्दै भनेछ : बिकुराम दाई, कति माया गरेर भाउजुलाई बोलाउनु हुन्छ हगि तँपाई त ।
बिहे गरेको सत्र बर्षभईसक्दा पनि तँपाई र भाउजुको मायाप्रिती उत्तिकै रोमान्टिक, मान्नै पर्छ ल ।
जितुचाको कुरा सुनेर बिकुराम यताउता श्रीमती छ कि छैन हर्र्दै सानो स्वरमा : के को यो बुढेसकालमा माया प्रिती
लगाउँनु नि, मैले तेरो भाउजुको नाम बिर्सको त तीन बर्ष भईसक्यो ।

Leave a Reply