कात्तिक २२ गते सात राजनीतिक दल र नेकपा माओवादीबीच सम्पन्न ऐतिहासिक सम्झौताको गुनगान बढ्दै गएको छ । स्वभाविक रूपमा एक दशक लामो हिंसात्मक द्वन्द्व अन्त्य गर्ने जग बलियो बनाएको यो सम्झौताबाट जनता खुशी छन् । जिम्मेवार राजनीतिक दलहरू पनि आन्तरिक प्रयत्न र आँटकै कारण यस्तो सम्झौता सम्पन्न गर्न पाएकोमा खुशी छन् । देशको सशक्त द्वन्द्वको […]
Politics
Rayamajhi Commission indicts King Gyanendra; will he be prosecuted?
The High Level Probe Commission has implicated King Gyanendra guilty for the suppression of popular movement and embezzlement of state resources. Preliminary media reports quoting highly placed source at the Commission said the Commission has found King as the Chairman of the then Council of Ministers guilty for the atrocities. The Commission has also indicted […]
गिरिजालाई प्यारजंगको थैली र रुक्माङ्गदको क्रान्तिकारिता
शान्ति प्रक्रिया अन्यौलमै छ तर पनि नेताहरू शान्ति वहाली हुनेमा ढुक्क छन् । आउँदो जेठमा संविधानसभाको चुनाव गर्ने सहमतिसहित घोषणा भैसकेको आधारमा नेतृत्व यति विश्वस्त देखिएको हो । हाम्रा नेताहरू मात्र होइन, नेपालमा प्रभावकारी हैसियत बनाइरहेका विदेशी मित्रहरू पनि शान्ति प्रक्रिया सफल हुनेमा विश्वस्त बन्दै गएका छन् । उनीहरूले यही विश्वासका कारण नेपालमा लगानी गर्ने […]
शेरचनका कर्तुत र नैतिकताको प्रश्न
उपप्रधानमंत्री अमिक शेरचनको नेतृत्वमा रहेको जनमोर्चा नेपाल फेरी फुटेको छ। फुटपछि अब जनमोर्चा नेपाल तीन टुक्रामा बिभाजित भएको छ । छ जना सांसदको बलमा माओवादीको आड् लिएर उपप्रधानमन्त्रि र स्वास्थ्य मन्त्रि पड्काउन सफल भएका अमिक शेरचनसँग अब एक जना सांसद लिलामणी पोखरेलको मात्र समर्थन रहेको छ । यसअघि जेठमा चित्रबहादुर केसीको समूह अलग्गिएको थियो ।
राजाद्वारा रायमाझी आयोगलाई बयान दिन अस्वीकार
राजा ज्ञानेन्द्रले जनआन्दोलनमा भएका दमनका बारेमा छानबिन गर्न गठीत उच्चस्तरीय जांचबुझ आयोगलाई तोकिएको समयभित्र बयान दिन अस्वीकार गरेका छन । जनआन्दोलनमा भएका दमनमा तत्कालीन मन्त्री परिषद अध्यक्षको रुपमा राजाको भूमीका बारे प्रष्ट पार्न भन्दै रायमाझी आयोगले राजालाई गत बुधबार प्रश्नसहितको पत्र पठाएको थियो ।
मंगलबार: पहिलो लोकतांत्रिक आम हड्ताल
लोकतंत्र स्थापनाको झण्डै छ महिनापछि उद्योग व्यवसायीहरुले मंगलबार देशव्यापी रुपमा आम हड्ताल आह्वान गरेका छन । बन्दले जनजीवनमा सामान्य असर पारे पनि राजनितिक पार्टीहरुले आयोजना गर्ने बन्दहरु भन्दा धेरै कम प्रभाव देखिएको छ । काठमान्डौमा निजी र सार्वजनिक सवारी साधनहरु केहि पातलो रुपमा चलिरहेका छन । भित्रि गल्लीहरुमा दोकानहरु पूर्ण रुपमा खुलेका छन भने प्रमुख बजार क्षेत्रहरुमा फाट्टफुट्ट रुपमा खुलेका छन ।
ज़नमोर्चा नेपाल फेरि बिभाजित
नेपालि कम्युनिष्ट आन्दोलनका प्रखर दार्शनिक नेता मनिने मोहन बिक्रम सिंहको पार्टि चार चिरामा बिभाजित भएको छ । लामो समयदेखि आन्तरिक बिबाद झेल्दै आइरहेको जनमोर्चा नेपाल औपचारिक रुपमै बिभाजनको संघारमा आइपुगेको हो । नेकपा एकताकेन्द्र र नेकपा मसालबिच 2058 सालमा पार्टि एकिकरण हुदा तिनका चुनाबि मोर्चाहरु क़्रमश सम्युक्त ज़नमोर्चा र रास्ट्रिय ज़नमोर्चा मिलेर ज़नमोर्चा नेपालको निर्माण भएको थियो । माओबादिलाइ हेर्ने द्रिश्टिकोणमा भिन्नता रहेका बखतनै एकिकरण भएको सो पर्टिमा सो अंतर्बिरोध पछिल्लो समयमा चर्किएको थियो । सो अंतर्बिरोध संगसंगै प्रतिगमन बिरोधि आन्दोलनका बखत अन्य छ दलसंग मिलेर जाने वा पार्टिले आफ्नै आन्दोलन गर्ने भन्ने सवालमा पनि पर्टिभित्र बिभाजन देखिएको थियो ।
Political Instability
Nepal has a long tradition of political instability. After people’s movement II also this type of unsteady situation has not been settled down due to political parties’ immaturity and recklessness over solving the political problems.
Deconstructing Girija
What went wrong in Nepal after February 1, 2005?
The royal takeover of February 1, 2005, whatever the intentions behind it, was well received by the common Nepali. They were glad that the recurrent strikes and Bandhs had ceased, if only for a while. Things started going awry when the king formed the Royal Commission for Corruption Control (RCCC), nominated discredited leaders of the Panchayat-era, and gave ministerial berth to some convicted criminals. Ignoring the already present Commission for the Investigation of the Abuse of Authority (CIAA), which the people trusted,