आज भोली प्यारा लाग्छन काला काला रातहरु आसुँ पुछ्ने कस्ले लाग्यो मायालु ति हातहरु !! आकाश छुने मेरो चाह, त्यो उनिले नै टुटाइ दीइन त्यती गाठो परेको माया, त्यो पनि छुटाइ दीइन उनको मुटुको मेरो चित्र, त्यो पनि मेटाइ दीइन अङलोमा बेरी बेरी, यसरी मलाई झुक्काईदीइन तेसैले, भुली दिया तिनको यौवन अनी ति नशालु आँखाका […]
santosh
बिलौना
न सक्छौ तिमि मुटुबाट मलाई निकाल्न
न सक्छौ त्यो मुटु झिकेर नै फाल्न
न सक्छौ तिमि मेरो माया सम्हालेर पाल्न
न सक्छौ तिमि आफ्नो जीवनसाथी नै बदल्न
नारी …
जती पियो पिउँ लाग्ने नारी कुवाको पानी हो |
जति लिएर पनि नसकिने नारी मायाकी खानी हो |