548 HIKES and counting

Top Stories

EverestUncensored Correspondent

HIKE

EverestUncensored Correspondent

HIKE

EverestUncensored Correspondent

HIKE

EverestUncensored Correspondent

HIKE

शेरचनका कर्तुत र नैतिकताको प्रश्न

EverestUncensored उपप्रधानमंत्री अमिक शेरचनको नेतृत्वमा रहेको जनमोर्चा नेपाल फेरी फुटेको छ। फुटपछि अब जनमोर्चा नेपाल तीन टुक्रामा बिभाजित भएको छ । छ जना सांसदको बलमा माओवादीको आड् लिएर उपप्रधानमन्त्रि र स्वास्थ्य मन्त्रि पड्काउन सफल भएका अमिक शेरचनसँग अब एक जना सांसद लिलामणी पोखरेलको मात्र समर्थन रहेको छ । यसअघि जेठमा चित्रबहादुर केसीको समूह अलग्गिएको थियो ।

EverestUncensored Correspondent

HIKE

राजाद्वारा रायमाझी आयोगलाई बयान दिन अस्वीकार

EverestUncensored राजा ज्ञानेन्द्रले जनआन्दोलनमा भएका दमनका बारेमा छानबिन गर्न गठीत उच्चस्तरीय जांचबुझ आयोगलाई तोकिएको समयभित्र बयान दिन अस्वीकार गरेका छन । जनआन्दोलनमा भएका दमनमा तत्कालीन मन्त्री परिषद अध्यक्षको रुपमा राजाको भूमीका बारे प्रष्ट पार्न भन्दै रायमाझी आयोगले राजालाई गत बुधबार प्रश्नसहितको पत्र पठाएको थियो ।

EverestUncensored Correspondent

HIKE

EverestUncensored Correspondent

HIKE

मंगलबार: पहिलो लोकतांत्रिक आम हड्ताल

EverestUncensored लोकतंत्र स्थापनाको झण्डै छ महिनापछि उद्योग व्यवसायीहरुले मंगलबार देशव्यापी रुपमा आम हड्ताल आह्वान गरेका छन । बन्दले जनजीवनमा सामान्य असर पारे पनि राजनितिक पार्टीहरुले आयोजना गर्ने बन्दहरु भन्दा धेरै कम प्रभाव देखिएको छ । काठमान्डौमा निजी र सार्वजनिक सवारी साधनहरु केहि पातलो रुपमा चलिरहेका छन । भित्रि गल्लीहरुमा दोकानहरु पूर्ण रुपमा खुलेका छन भने प्रमुख बजार क्षेत्रहरुमा फाट्टफुट्ट रुपमा खुलेका छन ।

EverestUncensored Correspondent

HIKE

EverestUncensored Correspondent

HIKE

EverestUncensored Correspondent

HIKE