548 HIKES and counting

Top Stories

Dovan Rai

HIKE

Dovan Rai

HIKE

Dovan Rai

HIKE

Dovan Rai

HIKE

ऊ र म

EverestUncensoredउसंग पहिलो भेट हिउदे छुट्टिमा म गाउ जादा भएको थियो। बाजे बोजुको र काका काकीको अगाडि मेरा बोर्डिंग स्कूलका अंग्रेजि राइम्सहरु नाचि नाचि मैले गाउदा, ढोकाको चेपबाट, आफुभन्दा अढाइ बर्ष कांछो भाइ च्यापेर ऊ ट्वाल्ल परि एकटक हेरिरहेकि थिई । स्कूल जाने इच्छा त उसलाई त्यसबेला देखिनै थियो। तर नौ पुगि दश लागे पछि मात्र बल्ल बल्ल त्यहिको नि. मा. वि. मा दुइमा भर्ना भई । आमाले मेरो पुरानो झोला र जामा दिदा लाजले र हर्षले, कुम साघुराउदै केहि नभनि सामान टिपि खुर्र भागि ।

Dovan Rai

HIKE