Apa Sherpa, Dawa Steven Sherpa, Samir Jung Thapa, and Saurav Dhakal trek The Great Himalayan Trail covering 1555 kilometers in 99 days. For a coverage of their trip, see Nagarik News: http://www.nagariknews.com/news-highlights/139-highlights/39944-2012-04-28-04-48-08.html
Excerpt:
सुदीप श्रेष्ठ/श्याम भट्ट, काठमाडौं, वैशाख १६
१,५५५ किलोमिटर यात्रा गरेर ९९ दिनपछि फर्केका यी चारजनालाई हामीले बुधबार कुपण्डोलको समिट होटलमा एकैचोटि भेट्यौं। कपाल, दाह्रीजुँगा झ्याप्प पालेका। सौरभ भन्दै थिए, ‘वनबासबाट फर्केका ऋषिजस्ता देखिँदैछौं, है?’
‘ऋषिहरूलाई र्झैँ प्रवचन दिन पनि भ्याइनभ्याइ रैछ।’
‘त्यै त, भोलि फेरि टेलिभिजन इन्टरभ्यु छ,’ उनले सुनाए, ‘त्यही भएर दाह्रीजुँगा नकाटी बसेको।’
चार यात्रीमध्ये आपामात्र ‘सफाचट’ छन्। बिहान छिटो उठ्ने र हरेक दिन ‘सेभ’ गर्ने बानी उनले यी ९९ दिनमा पनि कुनै दिन भुलेनन्।
यो यात्रावृत्तान्त खासमा उनीहरूबाटै लेखाउने सोच थियो। तर, भ्याएनन्। त्यसैले, जतिसक्दो उनीहरूकै शब्दमा लेख्न चाह्यौं। चारै जनाले पालैपालो अनुभव बाँड्दै गए। हामी स्वस्थानी सुनेजस्तो एकाग्र भयौं। सुरुवात स्वाभाविक रूपले दावाबाटै भयो।
very cool
http://irionbooks.blogspot.com/
fantastic