मनोज गजुरेलको फोटोकोपी हेरे पछी मलाई अरे वा! नेपाल सचिकै एस्तो हुन सक्छ भनेर खुशी लाग्यो ।। कल्पनाको दुनियाँमा दुबुल्की मार्न मजा औछ नै 🙂
यो भिडियोमा जस्तै, हामी कामना गरौ, हामी हाम्रो नेपाललाई एक दिन देखन पौ।।
नेता, जनता हामी सबैलाई सुबुद्धी अह्वोस। 🙂
Video @ http://blog.sajilonepal.com/2008/11/blog-post_25.html
A friend without faults will never be found