गजल 14 गजल (बष्टन ) टाउको झोलामा ! शरीर खोलामा ! तर्सिनु तर्सिएं हावाकै गोलामा ! झिनो आशा जस्तै तौलिएं तोलामा ! मह काड्न गएं बारुले गोलामा ! म मातेको हात्ती मान्छेको चोलामा !